झापामा उत्साहजनक मतदान: पाँचवटै निर्वाचन क्षेत्रको अन्तिम मत प्रतिशत सार्वजनिक (तालिकासहित)

A notice in Nepali from Mechinagar Ward No. 10

झापा। झापा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा औसत ६४.२४ प्रतिशत मतदान भएको छ।

कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेको झापामा ४ लाख ५८ हजार ३६२ जनाले मतदान गरेका छन्। जसमा महिला मतदाताको सहभागिता २ लाख ४२ हजार ५७५ रहेको छ भने पुरुष मतदाता २ लाख १५ हजार ७८५ रहेका छन्।

क्षेत्रगत मतदानको विवरण:

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक विज्ञप्ति जारी गर्दै निर्वाचनलाई भव्य रूपमा सफल बनाउन सहयोग गर्ने राजनीतिक दल, सुरक्षाकर्मी, कर्मचारी र मतदाताहरूमा आभार व्यक्त गर्नुभएको छ। उहाँले मतगणना कार्य र विजय उत्सवमा समेत संयमता र अनुशासन कायम राख्न सबैमा अपिल गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.