झापा क्षेत्र नम्बर १ को मतगणना सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

५ कार्तिक, मेचीनगर : झापा क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । १२ केन्द्रको मतपेटिका खोलेर मतगणना सुरु गरिएको हो ।

प्रतिनिधिसभाको प्रत्यक्षको २ ठाउँ र प्रदेशसभा प्रत्यक्षको २ ठाउँमा गणना गरिने निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिनुभयो। अहिले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको दुई ठाउँमा गणना सुरु भएको निर्वाचन अधिकृत महतले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.