सप्तरी-२ : जनमत पार्टीका अध्यक्ष राउतलाई दोब्बरभन्दा बढीको अग्रता

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ : सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले दोब्बरभन्दा बढी मतको अग्रता बनाएका छन् । राउतले ५ हजार ४३ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २ हजार ३१६ मत पाएका छन् ।

राउत र यादवबीचको मतान्तर २७२७ छ, जुन यादवले पाएको मतभन्दा करिब चार सयले बढी हो । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १०१८ मत पाएका छन् ।

यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट उम्मेदवार छैनन् । एमालेले जसपा अध्यक्ष यादवलाई सघाएको छ भने कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनबाट ठाकुर उम्मेदवार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.