झापा–२ मा एमालेका उमेदवार घिमिरेलाई सुरुवाती अग्रता

A notice in Nepali from Mechinagar Ward No. 10

५ कार्तिक, विर्तामोड : झापा निर्वाचन क्षेत्र नम्बर–२ मा अहिले प्रतिनिधिसभा सदस्यतर्फको मतगणना भइरहेको छ । गणनमा नेकपा (एमाले)का उमेदवार देवराज घिमिरेले सुरुवाती अग्रता लिएका छन् ।

अर्जुनधारा नगरपालिकामा जारी गणनामा ६०० मत गन्दा घिमिरेले २०० मत, सत्ता गठबन्धनका उमेदवार हरि रानाले १९८ र स्वतन्त्रत उमेदवार स्वागत नेपालले १०० मत ल्याएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.