राखेप सदस्य सचिव टंकलाल घिसिङ्गद्वारा एसिया कप खेल्न पाकिस्तान जान लागेका सन्दीपको बिदाइ

A notice in Nepali from Mechinagar Ward No. 10

११ भदौं, काठमाडौँ : सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि पाकिस्तान प्रस्थान गरेका छन् ।

उनलाई विदाइ गर्न राखेपका सदस्य सचिव टंकलाल घिसिङ्ग नै विमानस्थल पुगेका छन् ।

एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ । अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन् ।

यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ ।

हिजो सुनुवाइ स्थागित भएको थियो । अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.