सन्दीपले नाइट राइडर्सबाट सीपीएल खेल्ने

A notice in Nepali from Mechinagar Ward No. 10

११ जेठ, काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले ट्रिनबागो नाइट राइडर्सबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । सन्दीपले नाइट राइडर्सबाट प्रतियोगिता खेल्ने सीपीएलले जनाएको हो ।

सन्दीपले यसअघि तीन सिजन सीपीएल खेलिसकेका छन् । सन्दीपले जमैका तलावाज, किट्स एन्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट  सीपीएल खेलेका थिए ।

सन् २०२१ को सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.