नेपाल र भारत दुई देश राष्ट्रको हैसियतमा बराबर : प्रधानमन्त्री केपी शर्मा ओली

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौमसत्ताको रुपमा कुनै पनि देश ठूलो सानो नभएको भन्दै  नेपाल र भारत दुई देश  राष्ट्रको हैसियतमा बराबर भएको बताउनु भएको छ ।

भारतीय न्युज च्यानल जी न्युजका सम्पादक सुधीर चौधरीसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो  । चौधरीसँगको अन्तरवार्ता यही सोमबार राति प्रशारण भएको थियो । चौधरी उनै पत्रकार हुन्, जसले केही महिनाअघि टिभी कार्यक्रममा नेपाल चीनको ईशारामा भारतविरुद्ध लागेको आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.