प्रदेश १ को मुख्यमन्त्रीमा भिम आचार्य नियुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

१० भाद्र, विराटनगर : प्रदेश १ को मख्यमन्त्रीमा भिम आचार्य नियुक्त हुनुभएको छ । वहाँलाई बिहिबार नै एमले संसदीय दलको नेता चयन गरिएको थियो ।

दलको नेता चयन भए लगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले वहाँलाई सपथ ग्रहण गराउनु भएको थियो । आचार्यले बिहिबार नै मुख्यमन्त्री पदको पदभार ग्रहण समेत गर्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.