अख्तियारद्वारा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा

A notice in Nepali from Mechinagar Ward No. 10

२८ साउन, काठमाडौं : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ ।

स्वास्थ्य उपकरण खरिद, लगायतका विषयमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोली बिहीबार प्रतिष्ठानमा पुगेको हो ।

‘टोली गएको छ, उसले स्थलगत रुपमा देखिएका सबै विषयवस्तु अनुसन्धान गर्नेछ र मुचुल्का बनाएर प्रमाणको रुपमा ल्याउनेछ’ अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले अनलाईनखबरसँग भने, ‘आवश्यक कागजात पनि अनुसन्धानका लागि लिएर आउनेछ ।’

काठमाडौं टंगालस्थित कार्यालय र क्षेत्रीय कार्यालयमा पटकपटक उजुरी परेकाले अनुसन्धानका लागि स्थगत रुपमा टोली गएको उनले बताए । सरकारले केही साता अघि र अघिल्लो पटक गरेको छानविन प्रतिवेदनमाथि पनि अख्तियारले अध्ययन थालेको स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.