९ जेठ, मेचीनगर : मेचीनगर वडा नं. १० मा काँग्रेसको किल्ला भत्काएर नेकपा एमालेका नारायण खनाल वडा अध्यक्षमा विजयी हुनु भएको छ । केही बेर अघि सम्पन्न मतगणनामा खनाल काँग्रेसका इन्द्र सुब्बालाई पराजित गर्दै वडा अध्यक्षमा आफ्नो प्यानल सहित विजयी हुुनुभएको हो ।
























