मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजकपुर चौंलागाई

A notice in Nepali from Mechinagar Ward No. 10

२० भाद्र, झापा : सरकारले   उपसचिव राजकपुर चौंलागाईंलाई मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने भएको छ ।  उनी यस अघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत थिए । मेचीनगर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा सरुवा गरेको छ ।

सरकारले ५८ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवको सरुवा गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार ५८ जनाबाहेक अरु उपसचिवको सरुवा भएको भए पनि ति अधिकारीको नामावली गोप्य राखिएको छ ।

हेर्नुहोस् सूचीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.