मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीलाई डेंगू संक्रमण

A notice in Nepali from Mechinagar Ward No. 10

२८ असोज, मेचीनगर : झापाको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीलाई डेंगू संक्रमण पुष्टि भएको छ । उपप्रमुख उप्रेतीको स्वास्थ्यमा केही दिनदेखि समस्या देखिएपछि शुक्रबार रगत परीक्षण गर्दा डेंगू संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ ।

डेंगू संक्रमण भएपछि अहिले उपप्रमुखलाई चिकित्सकले आराम गर्न सुझाप दिएका छन् । चिकित्सकको सल्लाह बमोजिम अहिले उपप्रमुख आफ्नै निवासमा ओैषधि सेवन गर्दै वेड रेष्टमा रहेको उनको स्वकिय सचिव लक्ष्मी उप्रतीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.