मेचीनगरको वडानम्बर ३ मा एमालेका सबै उम्मेद्वार विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

४ जेठ, मेचीनगर : मेचीनगरको वडानम्बर ३ मा ५ दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् ।

समाचार स्रोतका अनुसार मेचीनगर ३ को वडाध्यक्षमा हर्कबहादुर वस्नेत, खुला महिला सदस्यमा गीता पोखरेल, दलित महिला सदस्यमा फुलमाया रोक्का, खुला सदस्यतर्फ किशोर भट्टराई र ख्याम सावाँ निर्वाचित भएका हुन् ।

यद्यपि यसलाई निर्वाचन कार्यालयले आधिकारीक रुपमा घोषणा गर्न बाँकी छ । उनीहरूले प्राप्त गरेको मत र पूर्ण विवरण भने आउन बाँकी छ ।

यसअघि एमालेले मेचीनगर–१ नम्बर वडामा वडाध्यक्ष सहित प्यानलै जीत हासिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.