लुम्बिनी प्रदेश सभा बैठक एक घन्टाका लागि स्थगित, एमाले सांसद अनुपस्थित

A notice in Nepali from Mechinagar Ward No. 10

२७ साउन, काठमाण्डौं : लुम्बिनी प्रदेश सभाको बैठक एक घन्टाका लागि स्थगित भएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशनमा मुख्यमन्त्रीले जवाफ दिने समय आएपछि बैठक स्थगित गरिएको हो।

मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा दिइसकेका छन् । प्रदेश सभा बैठकमा सत्तापक्ष रहेको नेकपा एमाले उपस्थित भएको छैन। विपक्षी दलहरूले माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.