एमालेले प्रदेश २ को नाम ‘जनक’ प्रस्ताव गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

८ पौंष, जनकपुरधाम :  नेकपा एमालेले प्रदेश २ को नाम ‘जनक’ प्रस्ताव गर्ने भएको छ । प्रदेश सभा बैठकमा प्रदेशको नाम प्रस्ताव गर्ने तयारी गरेकी एमाले सांसद शारदा थापा अनुपस्थित भएपछि प्रदेश सभाका कार्यसूचीबाट नेकपा एमालेको प्रदेशको नाम प्रस्ताव हटाइएको थियो ।

 

 

बिहीबार प्रदेश सभा बैठकमा प्रदेशको नाम प्रस्ताव गर्न नसेपनि शुक्रबार संसद् सचिवालयमा प्रदेशको नाम जनक दर्ता गराउने सांसद थापाले बताइन् ।

पर्सामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रम भएका कारण आफू बैठकमा सहभागी हुन नसकेको उनले जनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.