अत्याधिक गर्मीका कारण मेचीनगरका सम्पूर्ण विद्यालयहरु बन्द

A notice in Nepali from Mechinagar Ward No. 10

१८ जेठ, मेचीनगर : केही दिनबाट निरन्तर बढेको अत्याधिक गर्मीका कारण मेचीनगर नगरपाकिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयहरुमा बिदा दिइएको छ ।
मेचीनगनर नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम् उप–सचिव होमनाथ भण्डारीले फेसबुक मार्फत आज एक सूचना जारी गर्दै नगरभित्र सञ्चालित सामुदायिक/संस्थागत/धार्मिक सबै प्रकारका विद्यालयहरुमा पछि बर्खेबिदाबाट कट्टीहुनेगरी बिदा दिइएको उल्लेख गरिएको छ ।
अत्याधिक गर्मीका कारण झापा, मोरङ्ग र सुनसरी जिल्लाका अधिकांश पालिकाहरुले यस अधिनै बिदा दिइसकेका थिए ।

हेर्नुहोस् शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको फेसबुक स्टाटस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.