मेचीनगरमा एमालेकी महिला दलित सदस्य नेपाली निर्विरोध

A notice in Nepali from Mechinagar Ward No. 10

१६ वैशाख, मेचीनगर: झापाको मेचीनगर नगरपालिका वडानम्बर ११ मा नेकपा एमालेकी रञ्जिता नेपाली निर्विरोध निर्वाचित भएकी छन् ।

निर्वाचन कार्यालय मेचीनगरका निर्वाचन अधिकृत बेदराज फूयाँले एमालेकातर्फबाट दलित सदस्यमा उम्मेद्वारी दर्ता गराउनुभएकी नेपाली निर्विरोध निर्वाचित भएपनि घोषणा हुन बाँकी रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.