१ हजार ३३३ जना संक्रमण मुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

२३ असार, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ३३३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी जम्मा ११ हजार ८९८ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ ।

यसैगरी देशै भरी हालसम्म ६ लाख ९० हजार ९७४ जना संक्रमित भएका छन भने ६ लाख १४ हजार ३२७ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.