इसेवाबाट पनि सवारी कर नवीकरण शुल्क तिर्न सकिने

A notice in Nepali from Mechinagar Ward No. 10

डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाबाट पनि सवारी कर भुक्तानी गर्न सकिने भएको छ । इसेवाले आफ्नो एपमा सवारी नविकरण गर्न सकिने सेवा सुरु गरेको छ ।

बागमती प्रदेशले साउन ८ गतेदेखि अनलाइनबाट सवारी कर तिर्न सकिने सेवा सुरु गरेको थियो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्याबस्था सूचना प्रणाली (टीएमआइएस) र नागरिक एपबाट सवारी कर र नवीकरण गर्ने सुबिधा सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.