करिब २२ लाख जोन्सन एन्ड जोन्सन खोप नेपाल आउँदै

A notice in Nepali from Mechinagar Ward No. 10

२९ मंसिर, काठमाडौँ : नेपालमा थप २१ लाख ७६ हजार डोज कोभिड १९ विरुद्धको जोन्सन एन्ड जोन्सनको खोप आउँदैछ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार भोलि र पर्सी गरी उक्त खोप नेपाल आइपुग्नेछ । भोलि बिहान ७ः४५ बजे ७ लाख १९ हजार ६५० डोज आउने छ भने बाँकी १४ लाख ५७ हजार डोज खोप पर्सि आउने छ ।

खोप युनिसेफमार्फत नेपाल आउन लागेको हो। यसअघि कोभ्याक्स कार्यक्रममार्फत अमेरिकाले नेपाललाई झन्डै १६ लाख डोज जोन्सन खोप उपलब्ध गराएको थियो ।

अन्य खोप दुई डोज लगाउनु पर्ने भएतापनि जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.