कुन प्रदेशमा कति जनप्रतिनिधि निर्वाचित (सूचीसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

१२ जेठ, काठमाडौँ : स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। अब चार पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ।

अब काठमाडौं महानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

बुढी गंगामा मतगणना अझै सुरु भएको छैन भने अन्य ठाउँको मतगणना अन्तिम चरणमा पुगेको छ।  निर्वाचन आयोगका अनुसार ३५ हजार २ सय २१ जनप्रतिनिधि मध्ये हालसम्म ३४ हजार ८ सय ८८ जनप्रतिनिधि चुनिसकेका छन्।

अब केही जनप्रतिनिधि मात्रै चुनिन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

हेर्नुहोस् कुन प्रदेशमा कति जनप्रतिनिधि चुनिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.