सत्ता गठबन्धन दलको बैठक बस्दै, उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने

A notice in Nepali from Mechinagar Ward No. 10

२७ फागुन, काठमाडौँ : सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ८ बजे बैठक बस्ने तय भएको छ ।

बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.