कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ जनाले भोट हाल्ने (सूचीसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

२५ मंसिर, काठमाडौंँ : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिधिहरूको अन्तिम नामावली प्रकाशित गरेको छ ।

शुक्रबार साँझ निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूको आधिकारिक र अन्तिम नामावली प्रकाशन गरेको हो ।

समितिको सूचीअनुसार १४औँ महाधिवेशनका लागि चार हजार ७४३ प्रतिनिधि रहेका छन् ।

समितिको कार्यसूची अनुसार  शनिबार बेलुकी ५ बजेसम्म उमेदवारको मनोनयन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.