कांग्रेसको केन्द्रीय सदस्य खसआर्यतर्फ कस–कसले जिते ?

A notice in Nepali from Mechinagar Ward No. 10

८ पौंष, काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय सदस्य खसआर्य खुलातर्फ सभापति शेरबहादुर देउवानिकट ६ जना विजयी भएका छन् ।

खसआर्य केन्द्रीय सदस्यमा ७ जना विजयी हुनेमा डा.शेखर कोइरालाको प्यानलबाट एकजना मात्रै निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, गोविन्दकुमार शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी रहेका छन् ।

उनीहरुमध्ये आचार्यमात्रै कोइराला प्यानलका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.