कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

A notice in Nepali from Mechinagar Ward No. 10

११ वैशाख, काठमाडौँ : नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणपत्र सार्वजनिक गरेको छ ।

‘नेपाली कांग्रेसको संकल्प’ नाम दिइएको घोषणापत्र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेका हुन् ।

घोषणापत्र निर्माण समितिका संयोजक महामन्त्री गगन थापाले अहिले घोषणापत्रका विशेषता पढेर सुनाएका थिए ।

हेर्नुहोस् पूर्णपाठ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.