कार्यक्रममा झडप भएको होइन : तरुण दल ,इटहरी( प्रेस विज्ञप्ती सहित )

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी । नेपाली कांग्रेसले इटहरीमा आयोजना गरेको कार्यक्रममा झडप भएको भन्दै केही मिडियामा समाचार प्रकाशित भएपछि तरुण दल इटहरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल तरुण दल इटहरीका अध्यक्ष विष्णु खत्रीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै केही मिडिया तथा सामाजिक संजालमा नेपाल तरुण दल सुनसरी र इटहरी उपमहानगर समितिबीच झडप भएको भन्दै समाचार प्रकाशन भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र उक्त समाचारमा कुनै सत्यता नभएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.