काठमाडौंमा आठ हजारबढी मतसहित बालेनको अग्रता कायमै

A notice in Nepali from Mechinagar Ward No. 10
Estimated Reading Time: १ min • Total Words: ६४

२ जेठ, काठमाडौँ : काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले आठ हजार भन्दा बढी मत प्राप्त गरेका छन्।

सोमबार साँझसम्मको मतपरिणाम अनुसार बालेनले ८ हजार ३७  मतसहित अग्रता लिएका छन्। त्यस्तै नेकपा एमालेका केशव स्थापितले ४ हजार २५९ मत प्राप्त गरेका छन्।

गठबन्धनकी उम्मेदवार सिर्जना सिंह ३ हजार ७०३ मतसहित तेस्रो स्थानमा छिन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले ५२९ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.