माओवादी महाधिवेशन : यस्तो छ राम कार्कीले पेश गरेको पूरक प्रतिवेदन (पूर्णपाठ)

A notice in Nepali from Mechinagar Ward No. 10

१३ पौंष, काठमाडौँ : नेकपा माअ‍ोवादी केन्द्रका नेता राम कार्की ‘पार्थ’ले जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि पूरक प्रस्ताव पेस गरेका छन्।

महाधिवेशनको तेस्रो दिन प्रचण्डको प्रतिवेदनमाथि छलफल भइरहँदा कार्कीले आफ्नो प्रतिवेदन पेश गरेका हुन्। आफ्नो विचार भन्दा फरक भएको अवस्थामा प्रतिवेदन पेस गर्न अध्यक्ष प्रचण्डले यसअघि नै अनुमति दिइसकेका थिए।

क्रान्तिकारी कम्युनिष्टहरुले संसदको उपयोग गर्ने नाममा संसदवादमा भासिएको उल्लेख गर्दै कार्कीले पार्टीले आफ्नो गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बनाउन नहुने उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.