नेपाल पत्रकार महासंघको साधारणसभामा ६०० पत्रकारको सहभागिता

A notice in Nepali from Mechinagar Ward No. 10

८ पौंष, सुर्खेत : नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी हुन् ।कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरू सहभागी भएका छन्।

साधारणसभा आज र भोलि हुनेछ। राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरालगायतका नेताहरू सहभागी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.