होटल मेरियटमा ओली-नेपाल भेट, दोस्रो तहका नेताहरू पनि वार्तामा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडाैं : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पार्टी एकताका लागि वार्ता सुरु भएको छ। काठमाडौंको मेरियट होटलमा सुरु भएको वार्तामा एमाले दोस्रो तहका नेता पनि सहभागी भएका छन्।

अध्यक्ष ओली पुगेसँगै एमाले उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल पनि वार्तामा सहभागी भएका एमाले स्रोतले जनाएको छ। एमालेका अन्य नेता पनि बैठकका सहभागी भएका छन्।

एमालेको आजैको कार्यदल बैठकले एमालेमा देखिएको विवाद मिलाउने बिन्दुमा पुर्‍याएको भनेको थियो। फलस्वरुप दुई शीर्ष नेताको भेट सम्भव भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.