ओलीकाे कुशल नेतृत्वले परिणाम ल्यायो : योगेश भट्टराई

A notice in Nepali from Mechinagar Ward No. 10

१० पौंष, काठमाडौँ : नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कुशलतापूर्वक नेतृत्व गरेकाले परिणाम आएको बताएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न नेकपा एमालेसहितले समर्थन गरेपछि भट्टराईले यो पुस ७ गतेकै योजना भएको पनि बताए ।

‘२०७९ पौष ७ गते बिहान भएको नेकपा एमाले केन्द्रिय सचिवालयको बैठकको मुल स्पिरिट यहि थियो जसलाई अध्यक्ष कमरेड केपी ओलीले कुशलतापूर्वक नेतृत्व गर्नु भयो परिणाम आयो’, भट्टराईले लेखेका छन्, ‘चुनाव गराउनेको बहुमत नआउनु भनेको नयाँ विकल्पमा जाने जनादेश हो संसदीय लोकतन्त्र भएका मुलुकमा यसलाई स्वभाबिक मान्नु पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.