रेणुले बढाईन अग्रता, एमालेका उम्मेदवार सुवेदीको भन्दा २३३८ मत बढी

A notice in Nepali from Mechinagar Ward No. 10

४ जेठ, भरतपुर : भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ रेणु दाहालले मतान्तर बढाएकी छिन् ।

पछिल्लो अपडेट अनुसार रेणुले २३३८ मतको अग्रता बनाएकी हुन् । दाहालले १२२१२ मत पाउँदा पछिपछि रहेका एमालेका उम्मेदवार विजय सुवेदीले ९८७४ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५३३२ मत पाएका छन्। यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १४४५३ मत पाएका छन् । यस्तै राप्रपाकी हिमला गुरुङले ८००६ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.