एमालेले संशोधनसहित पारित गर्‍यो पार्टी नियमावली (पूर्णपाठसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

२७ माघ, काठमाडौँ : नेकपा एमालेले पार्टीको नियमावली संशोधनसहित पारित गरी लागू गरेको छ।

संशोधनसहित पारित भएको पार्टीको नियमावली बुधबार जारी गरेर लागू गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल जानकारी दिए।

उनका अनुसार ुनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित)’ र ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनसंगठन समन्वय सम्बन्धी निर्देशिका(२०७८’ जारी गरी लागू गरिएको हो।

माघ १९ गते बसेको पार्टी सचिवालय बैठकले सो नियमावली संशोधनसहित पारित गरेको थियो।

हेर्नुहोस् नियामावलीको पूर्णपाठ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.