यी हुन एमाले महाधिवेशनका मनोनित प्रतिनिधि : झापाका दुर्गा प्रसाईं समेत मनोनित (सूचीसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

८ मंसिर, काठमाडौँ : नेकपा एमालेको १०औं महाधिवेशनका लागि व्यवसायी दुर्गा प्रसाईं, पूर्व सांसद बालकृष्ण ढुंगेल लगायत १०६ जनालाई प्रतिनिधिमा मनोनित गरेको छ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले मनोनीत प्रतिनिधिहरुको टुंगो लगाएको हो।

५ प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था अनुसार १ सय ६ जना प्रतिनिधिलाई मनोनित गरिएको हो ।

यी हुन महाधिवेशन प्रतिनिधिमा मनोनित हुनेहरुः

यमुना रोका रोल्पा, भारती पाठक मकवानपुर, लता प्याकुरेल मोरङ, आशमाया तामाङ नुवाकोट, सानुमाया खड्का काठमाडौं, मैना भण्डारी गुल्मी, शान्ति ढकाल बॉके, शकुन्तला श्रेष्ठ भक्तपुर, तारामाया थापा कास्की, देवीमाया लिम्बू काठमाडौं, उर्मिला सुनुवार दोलखा र बालिकाका गिरी चितवन रहेका छन् ।

यस्तै मञ्जु अधिकारी पर्वत, दिपा शर्मा बाँके, विद्या न्यौपाने काठमाडौं, इन्दिरा पन्त काठमाडौं, सीता नेउपाने दाङ, पूर्णशोभा चित्रकार काठमाडौं, जुना देवी नेपाली पर्वत, राधिका मल्ल मुगु, सृजना काफ्ले पाल्पा, गीता अधिकारी झापा, सावित्री बिक दाङ, दिलशोभा पुन गुल्मी, इन्दु कडरिया कञ्चनपुर, टासी स्याङबो गुरुङसेनी मुस्ताङ, शीला यादव धनुषा, मञ्जु भण्डारी सुनसरी र सरिता दाहाल काठमाडौंलाई मनाेनित गरेकाे छ ।

यसैगरी रीता देवी यादव रौतहट, मीना श्रेष्ठ सुनसरी, जलवर्षा राजवंशी झापा, राधिका शर्मा न्यौपाने जाजरकोट, इन्दिरा सञ्जेल कालिकोट, होमकुमारी साँवा ताप्लेजुङ, सोमनाथ अधिकारी ‘प्यासी’ कास्की, गोविन्द कलौनी डडेलधुरा, राजकुमार लेखी सप्तरी, डा. भिष्म अधिकारी लमजुङ, रामबहादुर गुरुङ तनहुँ, छेवाङ तेन्जिङ लामा रसुवा, बालकृष्ण ढुंगेल ओखलढुंगा, डिल्लीराज भूसाल गुल्मी, सुजन यादव सर्लाही, गोविन्दप्रसाद दुलाल भक्तपुर र पशुपति दयाल मिश्र बाँकेपनि मनाेनित भएका छन् ।

यसैगरी छविलाल ओली दाङ, दयालबहादुर शाही बाजुरा, हिरासिंह सार्की कञ्चनपुर, कृपाराम राना कञ्चनपुर, रामकिसन मण्डल सिरहा, रामबहादुर सुनार सिन्धुपाल्चोक, कृष्ण केसी बागलुङ, बालकृष्ण काउछा कास्की, कृष्ण पाठक बागलुङ, गंगाराम बुढामगर रोल्पा, रुजिदिन घर्तीमगर रुकुम पूर्व, रामहरि सुवेदी काभ्रे, क्षितिज थेवे ताप्लेजुङ, रघुनाथ खुलाल मकवानपुर, राजेश बज्राचार्य काठमाडौं, तारानिधि पन्त काभ्रे, ज्ञानेन्द्र शाक्य ललितपुर, मोहनसिंह धामी दार्चुला र धिरेन्द्रराज गिरी जुम्ला रहेका छन् ।

त्यस्तै कर्णबहादुर शाही बेलायत, चानक पोखरेल कतार, छिरिट लोप्साङ गुरुङ मनाङ, नारायणप्रसाद आचार्य पाल्पा, डा. नेत्रप्रसाद तिम्सिना मोरङ, उदय पल खल काठमाडौं, दिवाकर देवकोटा सप्तरी, रामबहादुर थापा स्याङ्जा, कलक खड्का बझाङ, चन्द्रबहादुर थापा प्युठान, डेगनाथ गौतम बाँके र खोपनीधि लोहनी चितवन रहेका छन् ।

त्यसैगरी डा. देवराज रोका खोटाङ, जितमान लामा काभ्रे, महादेव बजगाईं कैलाली, पशुराम अधिकारी भोजपुर, किरण साह रौतहट, ईन्द्रजीत राई काठमाडौं, हरि अधिकारी रुपन्देही, गोविन्द थापा झापा, अमर शिवाकोटी झापा, दुर्गा प्रसाई झापा, डम्बर सुवेदी सुनसरी, बेदराज जोशी बाँके, मेकबहादुर कुंवर सल्यान, खड्ग राई संखुवासभा, केपी अधिकारी म्याग्दी, कमल शाही सुर्खेत, प्रकाश साउद डडेलधुरा, सन्तोष राउत म्याग्दी, हरि प्रसाद शर्मा काफ्ले काठमाडौं, तेजेन्द्र केसी रुपन्देही, अमित लामा काभ्रे, गोपालबहादुर बटाला जाजरकोट, बाबुलाल डंगोल काठमाडौं, महेश्वरी चौधरी उदयपुर, ममता प्रसाद चौधरी कैलाली, पर्मानन्द बर्मा बाँके, चुणामणि खनाल अर्घाखाँची, गणेश विश्वकर्मा गुल्मी र बाबुराम थापा तेह्रथुम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.