माघ ९ गते (शुक्रबार)
काठमाडौँ : माघ ९ गते (शुक्रबार) बिहान मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम अपडेट जारी गर्दै दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू- भागहरुमा मौसम सामान्यतया सफा रहने बताएको छ । बिहानीपख तराईका केहि स्थानहरुमा बिहानीपख हुस्सु्/कुहिरो समेत लाग्ने बताएको छ ।
