भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता

A notice in Nepali from Mechinagar Ward No. 10

२ जेष्ठ, चितवन : भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन्।

सोमबार बिहान साढे ८ बजेसम्म १० हजार २०६ मत गणना भएको छ। जसमा गठबन्धनकी रेनु दाहालले तीन हजार ५७८ मत पाएकी छन्।

त्यस्तै, नेकपा (एमाले)का विजय सुवेदीले तीन हजार ५७५ मत ल्याएका छन्। उनी तीन मतले पछि परेका छन्।

स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेलले एक हजार ३६० मत पाएका छन्। उनी तेस्रो नम्बरमा रहेका छन्।

यसैगरी, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले चार हजार ४३ मत पाएका छन्। उनका प्रतिस्पधीृ राप्रपाकी हिमला गुरूङले दुई हजार ८१६ मत पाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.