विवेकशील साझा पार्टीको सरकारविरुद्ध प्रदर्शन

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा देशभरिबाट  विरोध  प्रदर्शन भइरहदा  विवेकशील साझा पार्टीले आज वसन्तपुरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ  । संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको विरोधमा प्रदर्शन गरिएको हो ।

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हरिशप्रसाद भट्टका अनुसार विरोध प्रदर्शनका क्रममा असंवैधानिक प्रतिनिधिसभा विघटनबारे सडक नाटकसमेत देखाइएको थियो । कार्यक्रममा पार्टीका संयोजक मिलन पाण्डे, नेता विराजभक्त श्रेष्ठ लगायतको  सहभागिता थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.