अल्मुताइरीको राजीनामा स्वीकृत

A notice in Nepali from Mechinagar Ward No. 10

१२ असोज, काठमाकडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अबुल्लाह अलमुताइरीको राजीनामा स्वीकृति गरेको छ। असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले राजीनामा स्वीकृत गरेको हो।

एसियन कप छनोट खेलेपछि कुवेतमै रहेका अल्मुतइरीले तीन साताअघि सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिम छाड्ने घोषणा गरेका थिए। बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले प्रदीप हुगमागाईंलाई कार्यबाहक मुख्य प्रशिक्षक नियुक्त गरेपछि अल्मुताइरीले नेपाली टिम छाड्ने घोषणा गरेका थिए।

खेलाडीसँग विवादमा छानविन गर्न बनेको समितिले अल्मुताइरीलाई कारबाही गर्न सुझाव दिएको थियो । लगत्तै एन्फाले अल्मुताइरीको कारबाहीमा परेका सिनियर खेलाडीको काबराही फुकुवा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.