विश्वकप हेर्न ५०० रुपैयाँ तिर्नैपर्ने गरी सर्वोच्चको आदेश

A notice in Nepali from Mechinagar Ward No. 10

३० कार्तिक, काठमाडौँ : विश्वकप फुटबलको प्रत्यक्ष प्रशारणवापत शुल्क लिने मिडिया हबको निर्णयविरुद्ध जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज भएको छ। अब मिडिया हबलाई ग्राहकसँग पैसा उठाउने बाटो खुलेको छ।

यसअघि मिडिया हबले ग्राहकसँग विश्वकप प्रसारणका लागि ५ सय रुपैयाँ उठाउने निर्णय गरेपछि त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको हो।

अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने विषयमा बुधवार भएको बहसपछि सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त आदेश गरेको हो।

हेर्नुहोस् आदेशको पूर्णपाठ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.