फुटबलका प्रशिक्षक अब्दुल्लाह आज नेपाल आउँदै

A notice in Nepali from Mechinagar Ward No. 10

१३ कार्तिक, काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आज नेपाल आउँदैछन् । साफ च्याम्पियनसिपको तयारीका लागि गत असोजमा नेपाली टोलीभन्दा अगाडि नै अब्दुल्लाह कतार पुगेका थिए ।

उतैबाट माल्दिभ्स पुगेका साफ च्याम्पियनसिप खेलाएका अब्दुल्लाहले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका थिए ।

साफ च्याम्पियनसिप सकिनुअघि नेपाल नफर्किने घोषणा गरेका अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शर्पा र कतार फुटबल संघसँगको वार्तापछि नेपाल आउने निर्णय गरेका हुन् ।

जसअनुसार उनी आज कतार एयरवेजमार्फत साँझ ७:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.