एन्फा अध्यक्षमा झापाका पंकज विक्रम नेम्बाङ निर्वाचित

A notice in Nepali from Mechinagar Ward No. 10

६ असार, काठमाडौँ : एन्फा अध्यक्षमा झापाका पंकज विक्रम नेम्बाङ निर्वाचित भएका छन् । उनले वर्तमान अध्यक्ष कर्मा छिरिङ्ग शेर्पालाई पराजित गरेका हुन् । एन्फा निर्वाचन सम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ ।

अध्यक्ष पदका उम्मेद्वार कर्मा छिरिङ्ग शेर्पा र पंकज विक्रम नेम्बाङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.