भारतविरुद्ध नेपाललाई अग्रता, अञ्जन विष्टले गरे गोल

A notice in Nepali from Mechinagar Ward No. 10

१७ भदौ, काठमाडौं : भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । दशरथ रंगशालामा भइरहेको खेलको ३६ औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरे । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेको हो ।

बिहीबारको खेलमा सुरुवाती २० मिनेट रक्षात्मक प्रदर्शन गरेको नेपालले त्यसपछि आक्रमण बढाएको थियो ।

कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म खेल गतिविधि हुन नसकेका बेला नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.