वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

८ कार्तिक, काठमाडौँ : सरकारले नेपाल वायूसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो ।

निगममा यसअघि अध्यक्ष सुशील घिमिरे अध्यक्ष थिए । उनले राजीनामा दिएपछि सो अध्यक्ष पद खाली थियो । अहिले अधिकारीलाई कार्यकारी अधिकारसहितको अध्यक्ष बनाइएको हो । अधिकारी यसअघि निगमबाटै केही वर्षअघि निर्देशक पदबाट अवकाश पाएका थिए ।

निगममा हाल कार्यकारी अधिकार प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलसँग छ । उनलाई कमजोर बनाउने गरी सरकारले अधिकारीलाई ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.