एक खेल अगावै श्रीलंका विरुद्द बङ्गलादेशले जित्यो एकदिवसीय सिरिज

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी । बंगलादेशले पाहुना टोली श्रीलंकालाई एक खेल अगावै पराजित गरी श्रृंखला कब्जा गरेको छ । मंगलबार ढाकामा भएको दोस्रो खेलमा श्रीलंकालाई डकवर्थ लुइसका आधारमा १ सय ३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

श्रीलंकाले २ सय ४७ रनको लक्ष्य पछ्याइरहँदा पानी परे पछि खेल प्रभावित भएको थियो । वर्षाले खेल रोकिएपछि डकवर्थ लुइसका आधारमा श्रीलंकाले ४० ओभरमा २ सय ४५ रनको नयाँ लक्ष्य पायो । तर, उसले ४० ओभरमा ९ विकेट गुमाएर मात्र १४१ रन बनाउन सक्यो । पहिलो खेलमा पनि बंगलादेश ३३ रनले विजयी भएको थियो । तेस्रो खेल भने पर्सि हुनेछ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.