झापा लिग तथा नकआउट प्रतियोगिता : नकआउट चरणको समीकरण पूरा

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर।झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको लिग चरणका सबै खेल सकिएका छन् ।

अब नकआउट चरणका खेल मङ्सिर १९ गतेबाट शुरु हुँदैछन् ।नकआउट चरणमा निम्न पालिकाहरु पुगेका छन् ।

समूह क:
१.प्रथम: बुद्धशान्ती गाउँपालिका
२. द्वितीय: बिर्तामोड नगरपालिका

समूह ख:
१. प्रथम: झापा गाउँपालिका
२.द्वितीय :गौरादह नगरपालिका

समूह ग:
१. प्रथम: मेचीनगर नगरपालिका
२. द्वितीय :भद्रपुर नगरपालिका

समूह घ:
१. प्रथम: अर्जुनधारा नगरपालिका
२. द्वितीय: शिवसताक्षी नगरपालिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.