प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रका नाममा सम्बोधन: ‘आगलागी नियोजित, ६ महिनाभित्र चुनाव गराउँछु’
काठमाडौँ, भदौ २९: अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार देशका नाममा सम्बोधन गर्दै मुलुकलाई छ महिनाभित्रै नयाँ निर्वाचनमा लैजाने ...
थप समाचार Details


