हुम्लाको नाम्खामा अनौठो मागका कारण मतदान स्थगित: लामाहरूद्वारा गुम्बाभित्रै मतपेटिका लैजान दबाब
हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–६, हल्जीस्थित सुनखानी प्राथमिक विद्यालय मतदानस्थलमा अनौठो मागलाई लिएर विवाद उत्पन्न भएपछि मतदान प्रक्रिया रोकिएको छ। ...
थप समाचार Details


