चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण ३२ जनाभन्दा बढी घाइते भएका छन् भने उद्धारकार्य जारी छ।

थप समाचार Details