एनपिएलः विराटनगरलाई चितवन राइनोजले दियो १५८ रनको लक्ष्य

इंग्लिस ब्याटर डेविड मलानको अर्धशतकीय इनिङ्सको मद्दतमा चितवनले विराटनगरसमक्ष बलियो योगफल प्रस्तुत गरेको छ।

थप समाचार Details

एनपिएल: विराटनगरलाई चितवनको १५८ रनको लक्ष्य, मलानको अर्धशतकमा रसेलको डेब्यु विकेट

इंग्लिस ब्याटर डेविड मलानको आक्रामक अर्धशतक मद्दतमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध बलियो योगफल तयार पारेको छ।

थप समाचार Details