झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, वृद्ध घाइते

मर्निङ वाकमा निस्किएका बेला बाह्रदशीमा भएको आक्रमणमा ७० वर्षीया वृद्धाको ज्यान गएको छ भने अर्का एक वृद्ध घाइते भएका छन्।

थप समाचार Details